नेपालमा पहिलो पटक सन् १९६१ मा वीर अस्पतालमा ओपिडी सेवाको रुपमा मानसिक स्वास्थ्य सेवा सुरु भएको थियो । डा. विष्णुप्रसाद शर्मा युनाइटेड किंगडमबाट उच्च शिक्षा पूरा गरेपछि मानसिक स्वास्थ्य सेवा सुरु गर्ने पहिलो मनोचिकित्सक थिए।
पुरा जानकारीहाल ५० शैयामा संचालनमा रहेको मानसिक अस्पताल नेपालको एक मात्र केन्दि्रय बिशिषि्टकृत मानसिक अस्पताल हो । नेपालमा सन १९६१ मा नेपालकै जेठो अस्पताल वीर अस्पतालबाट शुरु गरिएको मानसिक रोगको पहिचान तथा उपचार सेवा सन १९७१ मा..
पुरा जानकारीललितपुर जिल्लाको मुटु लगनखेलमा रहेको मानसिक अस्पताल नेपालको एकमात्र केन्दि्रय स्तरको विशेषज्ञ सेवा भएको अस्पताल हो । यो अस्पतालले साँचिकै महत्वपूर्ण र जनहितमा सेवा दिदै आएको छ । हाल ५० शैयामा संचालनमा रहेको यस अस्पतालमा ..
पुरा जानकारी